एनआरएनए कार्यकारी नेतृत्व हस्तान्तरण गर्ने तयारी, पत्रकार सम्मेलन गर्दै रविना थापा

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष कुल आचार्यले आफ्नो कार्यकारी पद हस्तान्तरण गर्ने तयारी गरेका छन् । गैरआवासीय नेपाली संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्याण्डेट अनुरुप आचार्यले आगामी अक्टोवर १ तारिख सो पद संघको अध्यक्ष रविना थापालाई हस्तान्तरण गर्न लागेका हुन् । संघको पदाधिकारी बैठकमा थापालाई कार्यकारी अध्यक्षको रुपमा … Continue reading एनआरएनए कार्यकारी नेतृत्व हस्तान्तरण गर्ने तयारी, पत्रकार सम्मेलन गर्दै रविना थापा